🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कामपा प्रमुख शाक्यमाथि काँग्रेसका कार्यकर्ताबाट दुर्व्यवहार 

काठमाडौँ, २१ मंसिर (रासस) : काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुर्व्यवहार  भएको जनाइएको छ । 

आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुर्व्यवहार गरेको प्रमुख शाक्यले राससलाई जानकारी दिए  । “महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुर्व्यवहार भयो” उनले भने । 

प्रहरीले प्रमुख शाक्यमाथि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवास नजिकै रहेको छ ।