• शुक्रबार-बैशाख-१४-२०८१

पर्यटकीयस्थल केदारेश्वर धाम


बाँके, २५ कात्तिक : बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित धार्मिक तथा पर्यटकीयस्थल ॐकेदारेश्वर धाम ।  दुई वर्षअघि निर्माण भएको धाममा आजभोलि धार्मिक गतिविधि बढ्नुका साथै पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गइरहेको छ ।  तस्बिरः काशीराम शर्मा/रासस 

प्रतिकृया दिनुहोस