• शुक्रबार-चैत-१६-२०८०

ल्वाङ खानुस्, स्वस्थ रहनुस्

 

 

चार दाना ल्वाङलाई पानीमा उमालेर खाने हो भने यसबाट बान्ता रोक्न सकिन्छ । यसका साथसाथै यसलाई धुलो बनाएर पानीमा मिसाएर खुवाउन सकेमा अधिक ज्वरोलाई कम गर्न सकिन्छ । ल्वाङले पाचनशक्तिलाई बढाउँदछ ।

 

यस्तै आँखाका लागि पनि एकदमै फाइदाजनक छ । यसले क्षयरोग नाश गर्न पनि एकदमै ठूलो भूमिका खेल्दछ । खाना पश्चात दैनिक १–१ दाना ल्वाङ विहान र साँझ अथवा पानीमा मिसाएर पिउँदा अम्लपित्त समेत रोक्न सकिन्छ साथसाथै अम्लपित्त रोगबाट मुक्त हुन सकिन्छ । 

प्रतिकृया दिनुहोस