🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

तमिलनाडुमा  ७ टाउके  नागको काँचुली हेर्ने मानिसको भिड 

तमिलनाडुमा बेंगलुरुबाट  करीब ६० किमी टाढा  मेरीगौदान डोड्डी गाउँ  सात  टाउके  नाग काँचुली फेला परेको छ । सात  टाउके  नाग काँचुलीलाई हेर्नका लागि  आसपासका  गाउँका मानिसहरु  ताँती लागेको खबर छ ।

 मानिसहरुले अहिलेसम्म  सात शिर(७ फन) वाला नाग नदेखेको बताएका छन् । सात शिर वाला नागको काँचुलीलाई देखेर अचम्म पनि मानेका छन् । 

सो स्थानमा जब सात फन वाला साँपको  काँचुली देखियो  तबदेखि  गाउँका मानिसहरुका लागि  आकर्षणको  केन्द्र बनेको खबर भाइरल भैरहेको खबर छ । त्यहाँ २०७६ असोज २२ गते  बुधवार मन्दिरका एकजना कर्मचारीले नागको काँचुली(स्किन) फेला पारेका थिए ।

ती कर्मचारीले  त्यो काँचुलीमा सात शिर देखेपछि हेर्ने मानिसको भिड लागेको थियो । ती कर्मचारीले यो  काँचुली मन्दिरकोवरिपरि  सफाई गर्दा देखेका थिए।  

समाचार अनुसार साता टाउके  नागको काँचुली मन्दिर नजिकै फेला परेको हो । जसले गर्दा पौराणिक कथाहरुमा विश्वास गर्ने मानिसका लागि मन्दिरमा साक्षत् देवता रहने गर्दछन् भन्ने कुरामा बढी विश्वास बढेको बताउछन् ।

मानिसले मंदिरमा  आज पनि  दैवीय शक्ति मौजूद रहेको छ भन्ने कुरा सात टाउका वाला सांपलाई नै प्रमाण भएको दावी गरेका छन्। 

सयौं मानिसहरु मंदिरमा रहेको साता टाउके  नागको काँचुली हेर्न जम्मा हुने गरेका छन्।  त्यहाँ नागको पूजाआज पनि सुरु भएको खबर छ  ।

जहाँ मानिसहरु साता टाउके  नागको काँचुली हेर्न दौडिरहेका छन् त्यहाँ  टीभी  चैनल वाला  पत्रकारहरु पनि उछिनपाछिन  गरेर दौडादौड गरिरहेको खबर छ । त्यहाँ पुग्न रिपोर्टरहरु  क्यामरा एबं  माइक लिएर  दौडिरहेको खबर छ।