🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसमा भूकम्प आउने

पार्टी संगठनलाई पूर्णता नदिएर धराशायी बनाएकोदेखि विभिन्न राजनीतिक नियुक्तिमा मनपरी गरेको आरोप रामचन्द्र पौडेल समूहले देउवालाई लगाउ“दै आएको छ । यही आरोप लगाउ“दै यो समूहले देउवाविरुद्धको मोर्चालाई केही समययता कसिलो बनाउ“दै लगेको छ । कांग्रेसनिकट स्रोतका अनुसार, देउवाले मन्त्रिपरिषद् विस्तारमा स्वेच्छाचारी चरित्र देखाएमा देउवा इतर  मोर्चा थप शक्तिशाली बन्ने अवस्था कांग्रेसमा छ । ‘देउवाले मन्त्रिपरिषद् विस्तारमा पेलेर अघि बढेमा कांग्रेसमा भा“डभैलो मच्चिने छ,’ स्रोतले भन्यो, ‘पार्टीमा उसै त आलोचित बनिरहेका सभापति देउवाले मन्त्रिपरिषद् नियुक्तिमा छलफल नगरी निर्णय गरेमा कांग्रेसमा थप संकट आउन सक्छ ।’