खै महानगर कहाँ छ ? पैदालयात्रीलाई यो सास्ती !! ढल फुटेर तीन महिनादेखि बगेको मलमूत्रby SanghuNews Desk|November 18, 2017March 21, 2019राजधानीको मुटुमा रहेको पुरानो बसपार्क नजिकै ढल फुटेर तीन महिनादेखि बगेको मलमूत्र । पैदलयात्रीलाई यहाँको दुर्गन्धले निकै सास्ती भएपछि महानगरपालिकाको ध्यानाकर्षण नभएको गुनासो छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस SanghuNews Desk More by SanghuNews Desk