🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सात हजार घूस लिँदा सशस्त्र प्रहरी जवानको जागिर गयो 

काठमाडौँ, २८ कात्तिक (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै कात्तिक २७ गते सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ । 

पक्राउ परेका आचार्यलाई आयोगले कात्तिक २८ गते  सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए  । 
–––