• बिहीबार-चैत-१५-२०८०

नेपाल फेस्टिवलमा गायक लामाको दमदार प्रस्तुति( भिडिओ सहित)

 

नेपाल फेस्टिवलमा गायक लामाको दमदार प्रस्तुति जापानको नागोयामा पहिलो पटक आयोजना भएको नेपाल फेस्टिवल २०१९ गत शनिबार र आइतबार भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय नेपाली कालाकारहरु सहित जापानी कलाकारहरुको प्रस्तुति हेर्न हजारौको संख्यामा नेपाली लागायत जापानीहरुको पनि उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रममा गायक राजीब लामाको प्रस्तुतिले कार्यक्रममा उपस्तिथ दर्शकहरुको माहोललाई तताएका थियो । गायक लामाले जाउ जाउ साथी रेलैमा ,वन लभ ,टोक्यो शहरमा जस्ता चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् । गायक लामाको प्रस्तुति भिडिओ सहित

प्रतिकृया दिनुहोस