• शुक्रबार-चैत-१६-२०८०

प्रदेश नं ३ को बैठकमा राजश्वको, व्ययको र आर्थिक विधेयक प्रस्तुत

 

प्रदेश नं ३ प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि बजेट प्रस्तुत गर्नुभएलगत्तै राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक, २०७६ को दफावार छलफलका लागि प्रस्ताव राख्नुभयो । सरकारको बजेट विनियोजित शीर्षक र राजश्वको व्ययको अनुमान छलफलका लागि यही असार ५ गते दिनको १ बजे बैठक बस्ने भएको सत्तारूढ नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार ५ गते दिनको १ बजे बस्ने जानकारी दिनुभयो । –––

प्रतिकृया दिनुहोस