🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी  चिह्न प्रदान 

  
काठमाडौँ, २२  कात्तिक। नेपाल सरकार, मन्त्रिपरिषद्को  २०७४ कार्तिक २० गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति  भएका प्रबन्धरथीको कार्यालयका सहायक रथी  शशी बहादुर सिंह तथा  सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्राविधिक सहायक रथी  अजित वरसिंह थापालाई  २०७४ कार्तिक २१ गते जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्  ।     

    उपरथी दर्जामा पदोन्नोति  भएका उपरथी  सिंहलाई प्रबन्धरथीको कार्यालयको प्रमुखको जिम्मेवारी प्रदान गर्नुको साथै प्राविधिक उपरथी  थापालाई सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।