🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने रावल बिरुद्द विशेष अदालतमा मुद्दा

काठमाण्डौ ५ बैशाख ।   नक्कली शैक्षिक योग्यताकाे प्रमाणपत्र प्रस्तुत गरेर शिक्षककाे जागिर खाइरेहका श्री कालिका देवी प्राथमिक विद्यालय, पुल्लेतोला, अछाममा कार्यरत शिक्षक सुरत बहादुर रावल विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । 

 रावलले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट प्राप्त हाइस्कूल उत्तीर्ण गरेको झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सरकारी सेवामा रहेर  अपराध गरेकाेले भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन मागदाबी गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ती मार्फत जानकारी गराएका छन।