🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

खानामा चालीस वटा मरेको साङ्ला

अहिलेको समयमा अनलाइन फुड अर्डर प्रचलन बन्दै गइरहेको छ । के तपाई पनि अनलाइन फुड अर्डर गर्दै हुनुहुन्छ । विचार गर्नुस्, तपाईको खानामा मरेका किरा फट्यांग्रा भेटिन सक्छन् । हालै चीनमा यस्तै एक घटना घटेको छ । एक चिनियाँ महिलाले आफूलाई मनपर्ने खाना अनलाइनबाट अर्डर गरेकी थिइन । खाना त आयो, तर जब उनले त्यो खाना खोलिन्, उनी चकित परिन् । त्यस खानमा मरेको चालीस वटा साङ्ला पनि समावेश थियो । यो घटना चीनको शेन्तोउ सहरको हो । राम्रो भयो उनले समयमै ती साङ्ला देखिन् ।

उनले उक्त खानाबाट ४० वटा साङ्ला टिस्यू पेपरमा राखेर खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनले रेस्टुरेन्टसँ गुनासो मात्र राखिनन् कि सबै पैसा समेत फिर्ता लिइन । अहिले प्रहरीले स्थानीय फुड एन्ड ड्रग्स एडमिनिस्टे«शनको सहकार्यमा उक्त घटनाको जाँच गरिरहेको छ । यस विषयमा रेस्टुरेन्टले पनि माफी मागिसकेको छ । खबरका अनुसार, उक्त रेस्टुरेन्टलाई १५ दिनसम्म व्यवसाय बन्द गर्न आदेश समेत दिइएको छ ।