🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युरोपको फोटोकपी पेपर अब काठमाडौंमा

काठमाडौं १ चैत्र  । युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा बिक्री शुरु गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित  कार्यक्रममा सप्लायर कम्पनी ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले फोटोकपी पेपरका ब्राण्डहरु सार्वजनिक गरेकाे छ ।

ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दाबी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर भारतकाे गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्र्याएको हो ।

रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने ग्रिन एन्ड क्लिन कम्पनीका अध्यक्ष सकिल अहमद खानले बताए । 

प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरिय फोटो छपाइ गर्न सकिने यो फोटोकपी पेपर दराज अनलाइन मार्फत पनि ग्राहक समक्ष पुर्याइने सप्लायर कम्पनीकाे भनाई छ ।