🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१ सय ४९ यात्रु बोकेको इथोपियन विमान दुर्घटनाग्रस्त

अदिसअबाबा, २६ फागुन : इथोपियाको राजधानी अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथोपियन एअरलायन्सको बोइङ ७३७ विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको पृष्टि भएको छ । 

उक्त विमानमा १ सय ४९ यात्रुसहित ८ जना क्रू मेम्बर रहेको एयरलायन्सले उल्लेख गरेको छ । इथोपियाको राजधानीबाट उडेको केही समयमा नै विमन दुर्घटना भएको प्रवक्ताले जानकारी दिए । स्थानीय समय अनुसार ८ः४४ मा विमान दुर्घटना भएको हो । 

इथोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीटमा लेखेका छन्, दुर्घटनामा परेर आफ्ना परिवारजन गुमाउनेहरुलाई हार्दिक समवेदना छ । (एजेन्सी)