🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रविधि अभियन्ता महावीर पुन ‘प्राक्सिस प्रविधि अभियन्ता सम्मान २०७५’ बाट सम्मानित

काठमाण्डौ २० फागुन । प्रविधि अभियान्ता एवं राष्ट्रियआविष्कार तथा अनुसन्धान केन्द्रका संस्थापक डाक्टर महावीर पुनलाई ‘प्राक्सिस प्रविधि अभियन्ता सम्मान २०७५’  ले सम्मान गरिएकाे छ । 

काठमाडौं महानगरपालिका वडा न ७ चुच्चेपाटीमा अवस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीको २० औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा  पुन लगायत  विभिन्न व्यक्तिहरुलाई सम्मान गरियाे । 

उक्त अवसरमा पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले  नेपाली चलचित्रका नायक रमेश उप्रेती लाई ‘प्राक्सिस दिर्घ कलाकार सम्मान २०७५ प्रदान गरे । 

नृत्य निर्देशक महेश गोदार, पत्रकारहरु क्रमश: शिवशक्ति आचार्य,  शेर बहादुर कार्की, शोभराज बराल,  उत्प्रेरक वक्ता रविन कटुवाल  र नारायण प्रसाद पौडेलले पनि विभिन्न विद्याका  पुरस्कार र सम्मान पाएका थिए ।