🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खार्पुनाथबाट ग्याग्रु जाँदै गरेको जिप दुर्घटना, तीन जना घाइते

अदानचुली (हुम्ला), २५ साउन । खार्पुनाथबाट ग्याग्रु जाँदै गरेको बा२०च ७२७९ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ चुवाखोला नजिकैको उकालोमा जिप सडकमा पल्टिएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घाइतेको नाम ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो । 

घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
–––