🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पश्चिम साइबेरियामा बस पल्टिँदा ६ मजदुरको मृत्यु

मस्को, २५ माघ : रुसको पश्चिम साइबेरियामा कोइला खानीका मजदुर बोकेको बस पल्टिँदा ६ मजदूरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।  

भिरालो चट्टानी मार्गमा दौडिरहेको बस एकाएक खोँचमा झरेको बताइएको छ । (रासस/एजेन्सी)