एमाले सचिवालय बैठक बस्दैby SanghuNews Desk|May 4, 2025October 10, 2025काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ । SanghuNews Desk More by SanghuNews Desk