🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिन्धुलीको चण्डी भञ्ज्याङबाट जीप खस्यो, ५ को मृत्यु

काठमाडौं, २४ माघ : सिन्धुलीको फिकल गाउँपालिका २ स्थित चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि खुकोट अस्पताल लगिएको छ । 

मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।