🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेरिसमा एक आवासीय भवनमा आगलागी हुँदा १० को मृत्यु, ४६ घाइते

पेरिस, २३ माघ : फ्रान्सको राजधानी पेरिसमा मंगलबार राति एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ४६ व्यक्ति घाइते भएका छन् । आगोलागीको कारण भने पत्ता लागिसकेको छैन । 

फ्रान्सको समाचार संस्था एपीएफले  आगोलागीको घटनाबारे जानकारी दिएको हो । आगोलागीको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेका राहतकर्मीहरुले एर्लांगर स्ट्रिटको सबै भवनहरु खाली गराएका थिए । उक्त भीषण आगलागीलाई नियन्त्रणमा लिन धेरै समय लागेको थियो । 

आगो निभाउनका लागि २ सय दमकलहरु घटनास्थलमा पुगेका थिए । यद्दपि आगोलागीबाट के कतिको क्षति भएको छ भन्ने बारे पत्ता लाग्न सकेको छैन । (एजेन्सी)