🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापति र बेलायती सेनाका Major General बीच शिष्टाचार भेटवार्ता

काठमाडौं । २०७५ माघ २३ गते प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापासँग मित्रराष्ट्र बेलायती सेनाकाMajor General Duncan Capps CBE, General Officer Commanding Regional Command ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।

    उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी थापा र Major General Duncan Capps CBE  बीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।