🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री क्रिकेट कप : तीनवटा खेल सुरू

काठमाडौं, ११ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जसअनुसार लुम्बिनी र एपीएफ, मधेश र गण्डकी तथा  कर्णाली र बागमतीबीच तीनवटा खेल हुँदैछन् ।

मधेश र गण्डकी प्रदेशबीच भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा खेल हुनेछ भने लुम्बिनी र एपीएफबीचको खेल तिलोत्तमाको एक्स्ट्राटेक ओभल, रूपेन्देहीमा हुनेछ ।

उता, कर्णाली र बागमती प्रदेशबीचको खेल लमहीको देउखुरी क्रिकेट स्टेडियममा हुनेछ । तीनैवटा खेल विहान ९ बजेदेखि सुरू भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।