🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बेनिफिकामाथि बार्सिलोनाको जित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा बार्सिलोनाले जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले बेनिफिकालाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा राफिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको २२औ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

बेनिफिकाको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको बार्सिलोनाले दोस्रो लिग मार्च ११ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।