एमाले नेता केशब बडाललाई पत्नी शोकby न्यूज कारखाना|February 26, 2025October 10, 2025काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो । बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । न्यूज कारखाना More by न्यूज कारखाना