🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन निर्माण गरिने

काठमाडौं, ३ माघ : विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि वातावरण विभागले काठमाडौंमा ५ विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । 

नागरिकको पनि विद्युतीय सवारी साधनप्रति चासो रहेको भन्दै विभागले चालु आर्थिक वर्षभित्रै विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने जानकारी दिएको छ । पहिलो चरणमा साझा यातायातको परिसरमा एक स्टेशन तत्काल जडान गरिने छ । 

विभागले जडान गर्ने उक्त मेसिन आधुनिक, छरितो र नेपालको विद्युत् भोल्टेजसँग मिल्दोजुल्दो र सबै प्रकारका विद्युतीय सवारी साधनलाई उपयुक्त हुने बताइएको छ ।