१८औँ पर्यटन तथा हात्ती महोत्सव : हात्तीलाई वनभोज (सचित्र समाचार)
चितवनको पर्यटकीय क्षेत्र सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको तेस्रो दिन शनिबार आयोजित हात्तीको वनभोज ।
चितवनको सौरामा आयोजित पर्यटन तथा हात्ती महोत्सवको तेस्रो दिन शनिबार हात्तीलाई वनभोज खुवाउने कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
चितवन सौराहमा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै माउते । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
चितवन सौराहमा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

प्रतिकृया दिनुहोस