🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मानव बेचबिखनमा संलग्न पक्राउ

काठमाडौं, १ माघ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखनमा तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । 

राईमाथि राम्रो काम लगाइदिने प्रलोभन देखाई नेपाली बालिकालाई भारतमा बेच्ने गरेको अभियोग छ । त्यस्तै राईले नेपाली चेलीहरुलाई नयाँदिल्लीमा रहेको जीबी रोड पुर्याई जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराउने गरेको पनि खुलेको छ । 

ब्यूरोले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ । अभियुक्त राईले प्रत्येक नेपालीलाई रु ६ लाखसम्ममा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । (रासस)