🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आल्प्स पर्वतमा स्केटिङ गर्ने क्रममा ३ जर्मन नागरिकको मृत्यु

बर्लिन, २९ पुष : अष्ट्रियाको आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा ३ जर्मन नागरिकको मृत्यु भएको छ । त्यस्तै एकजना अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

शनिबार हिउँमा स्केटिङ खेल्न गएका ती मृतकहरु ३२, ३६ र ५७ वर्षका पुरुषहरु रहेको जनाइएको छ । बेपत्ता भएका २८ वर्षका एक जर्मन नागरिकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

अत्याधिक हिउँ र हिमपहिरोको खतराका कारण खोजी कार्यमा असहज भएको प्रहरीले बतायो ।    (रासस/एजेन्सी)