🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ ।

सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो । एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो  गरेका थिए ।

सेभिल्लाका लुकेबाकिओ, रोमेरो र सान्चेजले गोल गरे । एट्लेटिकोले डी पाउलको गोलबाट खेलको १२ मिनेटमा अग्रता लिएको थियो । १२ मिनेटमा सेभिल्लाका लुकेबाकिओले गोल फर्काएर बराबरीमा ल्याएका थिए। खेलको ३२ मिनेट र ५७ मिनेटमा सेभिल्लाले गोल गरेर एट्लेटिकोसँग ३-१ को स्थितिमा ल्याएको थियो । पछि परिसकेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोका ग्रिजमन र लिनोले टोलीलाई जिताए । तर, एन्टोनी ग्रिजमनले खेलको ६२, थपिएको इन्जुरी समय तथा लिनोले ७९ मिनेटमा गोल गरेका थिए ।

जितसँगै एट्लेटिको म्याड्रिड ३५ अंक साथ लिगाको तेस्रो स्थानमा छ भने सेभिल्ला १९ अंक साथ १३ औं स्थानमा छ ।