🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ७०, आलु सेतो ५७, लोकल बन्दाको मूल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ । 

यसैगरी भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ३० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ४० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ६० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ । 

त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९०, केरा १५०, स्याउ फूजी २८० रहेको छ ।