🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार

काठमाडौँ । कार्तिक २७ गते राती काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमाना स्थित झर्ना कटेज नजिकैको भिरबाट लडेर घाईते भएका एक जनाको उद्धार गरेको छ ।

अरिङ्गाल पोली फर्कने क्रममा ५ जना मध्ये सोही गाउँपालिका ८ बस्ने २५ बर्षिय राम कुमार उप्रेतीको नं १५ गण काभ्रे, नं १६ गण सिन्धुपाल्चोक र स्थानिय प्रहरीको संयुक्त टोलीले आज बिहान ५: ३० बजे उद्धार गरेको हो ।

अन्दाजी ३०/४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागी घाईते भएको उनलाई उद्धार गरी धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।