नेपाली सेनाको सिंहशार्दुल गुल्म र श्री नं २५ फिएले बुधबार कञ्चनपुरको भीमदत्तनगरपालिका-९ ब्रह्मदेवस्थित खल्लामसेटीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सैनिक चिकित्सक टोलीसँग स्वास्थ्य परीक्षण गर्दै महिला । तस्बिरः शेरबहादुर सिंह, भीमदत्तनगरपालिका, रासस




