🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो ।

२०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को कारबाओ कप र २०२४ को एफए कप जिताएका थिए । प्रिमियर लिगमा भने म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन यस सिजनमा पनि कायम रहेको छ । यस सिजनमा म्यानचेस्टर युनाइटेड अहिलेसम्म ९ खेलमा ११ अंक बटुलेर १४औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडले हाल क्लबका सहायक प्रशिक्षक रुड भान निष्टेलरोयलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।