२०७६-२-६ , सोमबार


हृदय रोगका लागि लाभकारी तरकारी

 

हाम्रो भोजनमा यस्ता धेरै तरकारी एवं सागहरू हुन्छन् जसले दिन प्रतिदिन हृदय रोग जस्ता धेरै रोगहरूबाट बचाउन मद्दत पुग्दछ । 

 


प्याज : यसको प्रयोग सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यसले हृदय कमजोर भएका डरपोक व्यक्तिहरूको धड्कन बढेर हृदयघात हुने व्यक्तिहरूका लागि लाभदायक छ । 

 


टमाटर :  यसमा भिटामिन सी, बिटाकेरोटिन, लाइकोपिन, भिटामिन ए एवं पोटासियमको मात्रा प्रचुर हुने भएकाले यसको प्रयोग गर्ने व्यक्तिहरूमा हृदय सम्बन्धी रोगको समस्याको खतरा हुँदैन । 

 


लौका :  यसको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ । ताजा लौकाको रसमा पुदिनाको पत्ता अथवा तुलसीको पत्ता मिसाएर दैनिक दुई पटक खान सकेमा शरीरलाई स्फूर्ति राख्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal