२०७६-१-७ , शनिबार


मोबाइल स्क्रिनबाटै वियरको स्वाद ?

अहिले संसारभर स्मार्टफोनको प्रयोग अधिक हुने गर्दछ । अहिले फोनमा यस्ता यस्ता एप्सहरू पनि उपलब्ध छन् कि जसबाट अनेकौं किसिमका सुविधाहरू पाउन सकिन्छ । 

 


तपाईलाई वियर खान मन छ भने भर्चुअल वियर नामक एप्स डाउनलोड गर्नुहोस् । यो एउटा यस्तो एप हो जसबाट तपाई मोबाइललाई वियरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । जति तपाई मोबाइल ढल्काउँदै जानुृहुन्छ त्यति नै वियर कम हुँदै जान्छ । यस एपमा साउण्ड पनि छ । यसले वियर खाँदाको आवाज दिने गर्दछ । फोनलाई एकप्रकारको वियर ग्लास मानेर यो एप विकास गरिएको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal