२०७६-१-७ , शनिबार


सेनाको मेडिकल कलेजले रेकर्ड त्योड्यो : शत्प्रतिशत नतिजा

साँघुन्यूज डटकम

काठमाडौँ, ९ चैत (रासस) : नेपाली सेनाले आफ्नो स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट एमबिबिएस दोस्रो समूहको अध्ययन पूरा गरेका सफल विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । 

 

सैनिक मुख्यालयमा चैत ८ गते  आयोजित समारोहमा उक्त संस्थानमा अध्ययन पूरा गरेका ७५ जना चिकित्सकलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले बधाई तथा शुभकामना दिएका छन् । 

 

सो अवसरमा प्रधानसेनापति थापाले करीब पाँच वर्षको लामो अध्ययन अवधि पूरा गरी प्रथम पटकमा नै  शतप्रतिशत  नतिजा हासिल गरी नेपाल मेडिकल काउन्सिलको अनुमति प्राप्त गरी चिकित्सकजस्तो सम्मानित पेशामा आबद्ध भएकाप्रति बधाई दिए  । 
––– 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal