२०७५-१२-११ , सोमबार


जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच 'बैङ्कासुरेन्स' सम्झौता

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, ३० फागुन : जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बैङ्कासुरेन्स (बैङ्क तथा इन्सुरेन्स)  सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

 

इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र  इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

 

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal