२०७५-१२-११ , सोमबार


विप्लव समूहद्वारा यात्रुबसमा आगजनी

साँघु न्युज स‌ंवाददाता

धनगढी ३० फागुन ।  नेत्रविक्रम चन्द विप्लव नेकपाले आव्हान गरेकाे नेपाल बन्दका क्रममा कैलालीमा बसमा आगजनी गरिएकाे छ ।  

कैलालीकाे सुखड - भजनी सडकखण्डकाे जंगल क्षेत्रमा  म१ख ४४१ नम्बरको बसमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ । उक्त बस जन्ती बाेक्न विवाह घर तर्फ गइरहेका बेला आगजनी गरिएकाे बताइएकाे छ । 

 केही स्थानमा प्रहरीले स्कर्टिङ गरेर यात्रुवाहक सवारी साधनहरुलाई  गन्तब्य तर्फ पठाइरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal