२०७६-२-६ , सोमबार


 'नेपाल बन्द' काठमाडौँ उपत्यका शान्त : यातायात पनि संचालन 

साँघुन्यूज डटकम

काठमाडौँ, ३०  फागुन। नेकपाका नेत्रविक्रम चन्दको पार्टीले आज फागुन ३० गते आब्हान गरेको 'नेपाल बन्द' काठमाडौँ उपत्यकाको यातायात संचालनमा खासै  प्रभाव परेको देखिएको छैन।  

 

ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार, काठमाडौँ उपत्यका बाहिर जाने सवारी साधन नचलेतापनि काठमाडौँ  उपत्यकाको सार्वजनिक सवारीमा समेत खासै असर परेको पाइएको छैन ।  

 

महानगरीय   प्रहरी स्रोतका अनुसार, हालसम्म काठमाडौँ उपत्यकामा कुनै अप्रिय घटनाहरु घटेको छैन।  काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal