२०७५-१२-११ , सोमबार


भवन निर्माणमा चीनको बेग्लै चमत्कार 

अनेक विचित्र र नयाँ–नयाँ प्रयोग गर्न माहिर चीनले आफ्नो इन्जीनियरिङको अर्काे नमुना पेश गरेको छ । केही समय अगाडि विश्वकै लामो समुद्री बाटो बनाएर समुद्रबाट चीन र हङकङको भूमि जोड्न सफल चीनले हालै तेर्सो भवन निर्माण गरिरहेको छ । गगनचुम्बी चारवटा भवनमाथि अर्काे भवनलाई तेर्साे रुपमा रँख्दैछ । यस प्रोजेक्टको नाम चोंङकिङ हो ।

सामान्तया गगनचुम्बी भवन ठाडो हुने गर्दछ, तर यो विचित्रको भवन तेर्साे बनाइएको छ । आड दिनका लागि तलबाट चारवटा ठाडो भवन ठड्याइएको छ । २५० मिटर लामो यस भवनमा १४०० अपार्टमेन्ट, एक लक्जरी होटल र १.६० लाख वर्गमिटरको ठूलो अफिस स्पेश समेत रहेको छ । यस भवनलाई क्रिस्टल नाम दिइएको छ । यस भवन निर्माणमा ६ बर्ष लागेको छ भने ४४ खर्ब रुपैयाँ लागत लागेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal