२०७५-११-५ , आइतबार


सस्पेन्स थ्रिलर जनराको 'फिङ्गर प्रिन्ट' को ट्रेलर सार्वजनिक

साँघुन्यूज डटकम संवाददाता


काठमाडौं, २८ माघ : यही फागुन १० गते प्रदर्शनमा आउने सस्पेन्स थ्रिलर फिल्म 'फिङ्गर प्रिन्ट' को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।

 

नविन निरौलाले निर्देशन गरेको फिल्मलाई कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेका छन् । फिल्ममा नविनकै लेखन र सम्पादन रहेको छ । सुमन तण्डुकार र राहुल राईले क्यामेरामा उतारेको फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेललको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 

 

मेडिकल साइन्सको विषयमा निर्मित फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, शंकर आचार्य, आनन्द पुन, सुवास कार्की लगायतलाई देख्न सकिन्छ । 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal