२०७६-१-७ , शनिबार


मानिस सुँघेर मृत्यूको पहिचान ? 

  विश्वमा यस्ता मानिसहरू पनि जसले आफूसँग अद्वितीय शक्ति रहेको दावी गर्ने गर्दछन् । यस्तै दावी गर्नेमा पर्छिन् अस्टे«लियाको मेलबर्नकी २५ बर्षीय अरी कला । उनको दावी यस्तो छ, अब कुन व्यक्ति मर्ने वाला छ त्यो उनलाई पहिले नै थाहा हुन्छ । अरी कलाका अनुसार आफूले मानिसहरूको शरीर सुँघेर कसको छिट्टै मृत्यु हुन सक्छ त्यो पत्ता लगाउन सक्छिन् ।

 

उनलाई आफ्नो यस शक्तिको बारेमा आफू १२ बर्षको उमेर हुँदा थाहा पाएको बताउँछिन् । आफू १२ बर्षको हुँदा एक नातेदारलाई भेट्न गएको र त्यस समय एकदमै विचित्र गन्ध आफूले महसुस गरेको बताएकी थिइन । पछि ती व्यक्तिको मृत्यु भएको थियो । उनले आफूले यसरी मृत्यू नजिक रहेको थाहा पाए पनि आफूले बचाउन कुनै उपाए गर्न नसक्ने बताएकी छिन् । अरी पेशाले एकजना मनोवैज्ञानिक हुन् । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal