२०७५-११-५ , आइतबार


महोत्तरी नदी उत्खननका अवैध क्रसर बन्द गरिँदै

बर्दिवास, ५ फागुन (रासस) : जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । फागुन ३ गते शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा फागुन ४ गते शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ ।    जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा

पूरा पढ्नुहोस....

हिमपातले रसुवालाई छपक्कै छोप्यो :  निरन्तर भारी वर्षा  

रसुवा, ४ फागुन (रासस) : यहाँको हिमाली भेकमा गएरातिदेखि परेको वर्षासँगै उत्तरी क्षेत्रमा पुनः हिमपात भएको छ । तीन हजार उचाइसम्म हिमपात भएकाले ग्रामीण जनजीवनमा चिसोले प्रभावित भएको छ ।    गत पुस ८ गतेदेखि फाटफुट्टरूपमा भइरहेको वर्षाले जमीनको चिसो यथेष्ट बढ्न जाँदा हिउँदेबाली भने उत्पादनमा सन्तुलन आउने स्थानीय कृषकले बताएका छन्

पूरा पढ्नुहोस....

'साँघु' अघि–अघि 'कान्तिपुर' पछि–पछि !!

काठमाडौं, ३ फागुन : साँघु साप्ताहिकले विभिन्न भ्रष्टाचारका मुद्दालाई उठाएर सरकारलाई झकझकाउने गरेको त सबैलाई थाहा नै छ । यसै क्रममा 'साँघु' साप्ताहिकले 'वाईडवडी' खरिद प्रकरणमा भएको मनोमानीको विषयमा पनि २०७४ सालमै सप्रमाण भण्डाफोर गरेको थियो।   साँघु साप्ताहिकले चार महिना अघि नै भण्डाफोर गरेको विषय २०७५ फागुन २ र ३ गते साधन, स्रोत

पूरा पढ्नुहोस....

राजनीति

सबै

अर्थ

सबै

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal