• शुक्रबार-चैत-१६-२०८०

ABOUT sanghunews

सम्पादक : रामकला बुढाथोकी /

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/

 

राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको अगाध स्नेहले उकाली ओराली गर्दै यहाँसम्मको यात्रा गरियो। समय र प्रविधिको विकासक्रम संगै हामी पनि डिजिटल मिडियामा प्रवेश गरेका छौं । २०७४ साउन १७ गतेबाट साँघुन्यूज डटकम परीक्षण सुरु गरिएको छ। अब यसलाई सफल पार्ने जिम्मा पनि हाम्रा प्रिय पाठकमा सुम्पिएका छौ। आशा र बिश्वास छ, बिगतमा झैँ माया र सहयोग पाउने नै छौ। हामी सबैको जय होस्।